काठमाडौं, साउन २७ । वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार देवादिदेव महादेवको पूजा आराधनासहित गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । साउन महिना र सोमबारलाई
हिन्दु धर्म शास्त्र अनुसार प्राचीनकालमा जालन्धर नामको दानव थियो । उसले सारा पृथ्वीमा आतंक मचाएको थियो । देवराज इन्द्रको पराजय गराई उनको सिंहासन आफ्नो कब्जामा पारेको थियो । उसको शक्तिका