पतिले पत्नीको टुथपेस्टमा विषालु पदार्थ हालिदिएका छन् । यो घटना टेनिसको कोलिविर्लीमा बस्ने स्टेसी वार्टमैनको हो । उनले दैनिक जस्तै बिहान उठेर ब्रश गरिन् ।