काठमाडौँ,१५ वैशाख । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनको समयमा पत्रकारहरुले मिथ्या समाचार र अफवाह फैलाउन नहुने बताएका छन् । नेपाल पत्रकार महासङ्घले सौराहामा
काठमाडौ, ८ चैत । नेपाल पत्रकार महासङ्घले केन्द्रीय सदस्य शन्तराम बिडारीको नेतृत्वमा आठ सदस्यीय आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभाग गठन गरेको छ । उक्त विभागको उपप्रमुखमा सुभाष साह तथा सदस्यमा
भक्तपुर, ६ असार: आफैँले टेलिभिजन, पत्रपत्रिका, रेडियो सञ्चालन गरी प्रदेशका १३ जिल्लाबाट प्रकाशित तथा प्रसारित हुने सञ्चारमाध्यमलाई बन्द गराउने उद्देश्यले वाग्मती प्रदेश सरकारले आमसञ्चारमाध्यम स्थापना गरेको भन्दै नेपाल पत्रकार महासङ्घ
मोरङ, २७ चैत्र । नेपाल पत्रकार महासङ्घ मोरङको अध्यक्षमा प्रेस चौतारीका सञ्जीव खनाल विजयी भएका छन् । यसैगरी उपाध्यक्षमा मोहन भट्टराई, महिला उपाध्यक्षमा तारा आचार्य र सचिवमा नेत्र पी अधिकारी
काठमाडौं, १६ चैत्र । नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासङ्घ ६६औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा महासङ्घले देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासङ्घका सदस्यसहित आम
बलेवा, २६ माघ: बागलुङ नगरपालिका–८ सिगानाकी कृति थापा कानूनको विद्यार्थी हुन् । अध्ययन गरेको विषयलाई फर्केर हेर्दा उनिको भविष्यको मुख्य काम उभिएर बहस पैरवी गर्ने हो ।उनिलाई उभिएर बोल्ने भनेपछि
बलेवा, २२ पुस: ‘हामी सबैको रहर, पत्रकार महासङ्घको घर’, पत्रकार महासङ्घ बागलुङ शाखाको वर्तमान कार्यसमितिको पहिलो बैठकले निर्णय गरेर थालेको अभियान हो यो । झोलामा महासङ्घको कार्यालय बोक्नुपर्ने बाध्यताको अन्त्यका
काठमाडौं, १३ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिको विकाससँगै नेपाली पत्रकारिता क्षेत्रलाई आधुनिकतासँग जोड्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ(तत्कालीन सङ्घ)का संस्थापक सत्यनारायणबहादुर श्रेष्ठको १०५औँ स्मृतिका अवसरमा
रौतहट, ६ चैत : उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले बैंकिङ कसुर मुद्दामा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका तत्कालीन अध्यक्षसहित सचिव र कोषाध्यक्षलाई सात दिन कैदको फैसला गरेको छ ।
बनेपा, ८ पुस : नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घको सिन्धुपाल्चोक गोलञ्जोर गाउँपालिका–५ खनियाँखर्क सिन्धुलीगढीमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेल ।
३० मङ्सिर : फोटो पत्रकार महासङ्घ इलामको अध्यक्षमा राजेश पराजुली चयन भएका छन् । इलाम सदरमुकाममा आइतबार भएको पहिलो अधिवेशनबाट अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत चयन गरिएको हो । समितिको उपाध्यक्षमा