काठमाडौं, १५ जेठ । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले विगतका कमीकमजोरी सच्चाएर अघि बढ्नुमा नै पन्ध्रौं गणतन्त्र दिवस मनाउनुको सार्थकता रहेको बताएका