Logo

Tag: पम्फा भुसाल

जनताको सेवामा समर्पित हुन जनप्रतिनिधिलाई मन्त्री भुसालको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय पहिचान संरक्षण र संवद्र्धन गर्दै जनताको सेवामा लाग्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छिन् ।

विस्तृत पढ्नुहोस
ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया सम्पन्न

काठमाडौँ,१९ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग) को सफल शल्यक्रिया गरिएको छ । यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उहाँको

ऊर्जामन्त्री भुसालसँग बेलायतका राजदूतको शिष्टाचार भेट

काठमाडौँ,२६ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र बेलायतबीचको सम्बन्ध र

उर्जा मन्त्री भुसाल र प्रधान सेनापति शर्माबीच भेटवार्ता

काठमाडौं, ११ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग प्रधानसेनापति महारथी प्रभुराम शर्माले आज भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरूबीच विद्युत्को विकास तथा खपतका विषयमा छलफल भएको थियो

उर्जा मन्त्री भुसाल र इस्टोनियन राजदुत किवीबीच भेटवार्ता

काठमाडौं ९ वैशाख । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल र नेपालका लागि इस्टोनियन राजदुत क्याट्रीन किवीबीच भेटवार्ता भएको छ । सामाजिक सञ्जाल मार्फत उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले

भर्चुअल विमस्टेक बैठकलाई उर्जा मन्त्री भुसालले सम्बोधन गर्दै

काठमाडौं, ७ वैशाख । ऊर्जा मन्त्रिस्तरीय तेस्रो विमस्टेक बैठक सुरु भएको छ । भर्चुअल माध्यमबाट सूरु भएको बैठकको अध्यक्षता नेपालले गरेको छ । परराष्ट्र मन्त्रालयमा बुधबार भएको ऊर्जा मन्त्रिस्तरीय तेस्रो

गठबन्धनको निर्देशन पालना गरेर निर्वाचनमा जान मन्त्री भुसालको आग्रह

ललितपुर, ३ वैशाख । नेकपा (माओवादी केन्द्र) की नेत्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गठबन्धनको निर्देशनलाई पालना गरेर अग्रगमनलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएकी छिन् । ललितपुरमा आज आयोजित

आयात गर्ने संस्कार निरुत्साहित गर्न मन्त्री भुसालको आग्रह

ललितपुर, २५ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि आयातित संस्कारलाई प्रवद्र्धन नगर्न आग्रह गरेकी छिन् । सिँचाइ दिवस तथा ६९औँ वार्षिकोत्सवका अवसरमा आज

समृद्ध नेपाल निर्माणमा सहयोग गर्न निजी क्षेत्रलाई मन्त्री भुसालको आग्रह

ललितपुर, २४ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गरेका छन् । ललितपुर चेम्बर अफ

मन्त्री भुसालद्वारा खोकनामा नागरिक स्वाथ्य सेवा केन्द्रको सुरुआत

ललितपुर, २४ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र (थेरापी सेन्टर)को सुरुआत गरेकी छिन् । वडा कार्यालयले

जलस्रोतको बहुपक्षीय उपयोग गरेर आर्थिक लाभ लिनुपर्छः ऊर्जामन्त्री भुसाल

ललितपुर, २३ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलस्रोतको एकीकृत व्यवस्थापन र बहुपक्षीय उपयोग गरेर आर्थिक लाभ लिनुपर्ने बताएकी छिन् । उनले भनिन्, “प्राकृतिक स्रोत देशको आर्थिक तथा

चुनाव जित्न मात्र गठबन्धन गरेका होइनौँः मन्त्री भुसाल

काठमाडौं, २२ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जनताको सङ्घर्षका बलमा प्राप्त उपलब्धि र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि अझै चुनौती रहेको बताएकी छिन् । गोदाबरी नगरपालिका वडा