Logo

Tag: पम्फा भुसाल

दुई वर्षभित्र सबै घरधुरीमा विद्युतीकरण गरिनेछ : मन्त्री भुसाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १६ कात्तिक: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् सुविधा पु¥याउने सरकारको लक्ष्य रहेको बताएकी छिन् । वैकल्पिक

विस्तृत पढ्नुहोस
विद्युतीय सवारीको प्रवद्र्धनमा ऊर्जामन्त्री भुसालको जोड

काठमाडौँ, १३ कात्तिक: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युत्को उपयोगमा जोड दिनुपर्ने बताएकी छिन् । वैकल्पिक ऊर्जा

जनताको इच्छाविपरीत कुनै काम गर्दैनौँ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ, १२ कात्तिक: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनानुसार नै विकास निर्माणका कामलाई अगाडि बढाइने विश्वास दिलाएकी छिन् । भौतिक तथा मानवीय विकास नै प्रमुख भएको बताउँदै उनले

विद्युतीकरणमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको भूमिका महत्वपूर्ण : मन्त्री भुसाल

काठमाडौँ, १२ कात्तिक: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकार मुलुकभर विद्युतीकरणको योजनामा जुटेको बताएकी छिन्। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २५औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको फुटसल प्रतियोगिताको आज उद्घाटन

विद्युत्बाट खाना बनाउने चुलोको व्यवस्था गरिने : मन्त्री भुसाल

काठमाडौँ, २४ असोज: ऊर्जा, सिँञ्चाइ तथा जलस्रोतमन्त्री पम्फा भुसालले विद्युत्बाट चल्ने चुलोेको व्यवस्था गर्ने गरी तयारी सुरु गरिएको बताएकी छिन् । गोदावरी नगरपालिका–१२ ठेचोमा वेथेगल टोल विकास समितिले आयोजना गरेको

विकास निर्माण र कला संरक्षणमा उपभोक्ता पनि जिम्मेवार हुनुपर्छः मन्त्री भुसाल

ललितपुर, २३ आसोज: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकास निर्माण र कला संरक्षणमा नीति निर्माता मात्र नभई उपभोक्ता पनि जिम्मेवार हुनुपर्ने बताएकी छिन् । सामुदायिक विकास कोष समितिको सचिवालय

निजी क्षेत्रमा उत्पन्न समस्यालाई राज्यले द्विपक्षीय संवादद्वारा हल गर्नेछः मन्त्री भुसाल

काठमाडौं, १३ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रमा उत्पन्न समस्यालाई राज्यले द्विपक्षीय संवादद्वारा हल गर्ने विश्वास दिलाएका छन् । केबल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलाको आज उद्घाटन

विश्व बैंकको लगानी रहेका परियोजना समयमै सम्पन्न हुन्छः मन्त्री भुषाल

काठमाडौं, ८ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच विश्व

ऊर्जामन्त्री भुसालसँग यूएयी राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १ असो: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएयी) का राजदूत सइद हम्दन अल–न्वाबीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच

शिक्षाको गुणस्तर थप सुधार गर्न सबै लाग्नुपर्छः मन्त्री भुषाल

ललितपुर, ३० भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शिक्षाको गुणस्तर थप सुधार गर्न सबै लाग्नुपर्ने बताइन् । ललितपुरस्थित नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन समारोहमा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री

केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मन्त्री भुसाल

दमौली, २९ भदौ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छिन् । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले आज बेलचौतारामा आयोजना गरेको कार्यकर्ता भेलामा

प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ : मन्त्री भुसाल

ललितपुर, २६ भदौ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारले जनताको पक्षमा अधिकतम काम गर्ने बताएकी छिन् । किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्यसमिति ललितपुरले आज आयोजना गरेको कार्यक्रममा उनले