काठमाडौँ, २० पुस । वरिपरि घना जंगल। डाँडामा सानो चउर। चउरभरि बाँस र भाटा प्रयोग गरी बनाइएका टहरा छन्। पुरानो पालका प्वालबाट चिसो बिस्तारामै पुग्छ।