धनगढी उपमहानगरपालिका– २ भन्सार कटान गाउँमा एक स्थानीय महिला परालको कुन्यू बनाउँदै । कुन्यू बनाउन सिपालु महिलालाई यहाँ अरु कृषकले पनि परालको कुन्यू बनाउन बोलाउने
कञ्चनपुरको पिपलाडीका किसान गाडामा पराल बोकेर घरमा ल्याउँदै । यहाँका किसानहरु प्राय सबैले अन्नपात ओसार पसारको लागि गाडाकै प्रयोग गर्दछन । तस्वीर : राजेन्द्रप्रसाद पनेरु