बनेपा, ९ कात्तिक : बनेपा नगरपालिका–५ को आयोजना तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा वडाभित्रका २३३ ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । राष्ट्रिय
वैज्ञानिकहरुले अन्तरीक्षमा विभिन्न परीक्षण गर्दै आएका छन् । यसपटक उनीहरुले क्रंक्रिट बनाउने सफलता हासिल गरेका छन् । यो अन्तरीक्षमा पहिलोपटक बनाइएको हो । सून्य गुरुत्वाकर्षणमा बनाइएको क्रंक्रिटलाई पृथ्वीमा बनाइएको क्रंक्रिटसँग