एजेन्सी, १३ मंसिर । महाभारतमा दुर्योधनलाई भीमले मारेपछि युद्ध समाप्त भयो। पाण्डवहरूले जितेर युधिष्ठिरलाई राजा बनाए । युधिष्ठिर केही समय राजा रहे। यसपछि अभिमन्युका छोरा
राजा युधिष्ठिरले राजपाठ अभिमन्युको छोरा परिक्षितलाई सुम्पेर अन्य पाण्डव र द्रौपदीलाई लिएर महाप्रयाण गर्ने हेतुले हिमालय पर्वतमा गएका थिए । उहि दिन स्वयं धर्म आफैले गोरुको रुप लिएर सरस्वती नदीको