Logo

Tag: पर्सामा कोरोना

पर्सामा संक्रमित साढे आठ सय पुगे

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्सा, बैशाख १४ । पर्सामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या आठ सय ४८ पुगेको छ। तीमध्ये ९४ प्रतिशतभन्दा बढी होम आइसोलेसनमा छन्। जिल्ला प्रसाशन कार्यालय

विस्तृत पढ्नुहोस
पर्सामा थप ५० संक्रमित भेटिए

पर्सा, भदौ १३। पर्सामा थप ५० जना कोरोना संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राती गरिएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

पर्सामा थप ४५ जनामा कोरोना पुष्टि

वीरगञ्ज, साउन ३२ । पर्सामा थप ४५ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणको शनिबार साँझ आएको परिक्षण रिपोर्टअनुसार एक जना सञ्चारकर्मी सहित ४५ जनामा

पर्सामा ११ सय ११ कोरोना संक्रमित, मृतकको संख्या देशभरीमै उच्च

पर्सा, साउन ३० । जिल्लामा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये १५ जना भारतीय नागरिक रहेका छन् । संक्रमित हुनेमा ८०

पर्सामा मेयरसहित ५२ जनामा कोरोना पुष्टि

वीरगन्ज, साउन २४ । पर्सामा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बाराका २ जना र सर्लाहीका १ जनासहित ५२ जनामा

थुनुवा,प्रहरी,सेना र चिकित्सकसहित एक सय ३४ जनामा कोरोना पुष्टि

वीरगन्ज, साउन २३ ।आज विहान आएको परिक्षण रिपोर्ट अनुसार पर्साका एक सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा प्रहरी हिरासतमा रहेका थुनुवा, नेपाल

सांसद,पत्रकार,जनप्रतिनिधि,नगरप्रमुख,सुरक्षा निकाय लगायत सबै कोरोनाको चपेटामा

काठमाडौं, साउन २३ । वीरगन्जमा पछिल्लो समय कोरोनाको हटस्पट बनेको छ । जिल्लामा सांसद,पत्रकार,जनप्रतिनिधि,नगरप्रमुख,सुरक्षा निकाय लगायत सबैमा संक्रमण देखिएको छ। पर्सामा अझै एकसय भन्दा बढी सकृय संक्रमित उपचारमा रहेका छन्

कोरोना सङ्क्रमणको हटस्पट बन्दै वीरगञ्ज

वीरगञ्ज, साउन २२ । कोरोना सङ्क्रमणको हटस्पटका रूपमा वीगरञ्ज देखा परेको छ । विगत केही दिनदेखि प्रदेश २ को बारा, पर्सा, सप्तरी लगायतका जिल्लामा दैनिक ठूलो सङ्ख्यामा सङ्क्रमित व्यक्ति फेला पर्न थालेका

थप ३४ जनामा कोरोना पुष्टि

वीरगञ्ज, साउन २०। पर्सामा सोमबार राती थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितहरुमा नेपाली सेना,

पर्साः आजदेखि जिल्लाभर निषेधाज्ञा

वीरगञ्ज, साउन १९। साउन १० गतेदेखि पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका लागि जारी गरिएको निषेधाज्ञा आजदेखि जिल्लाभरका लागि जारी गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा साउन १७

थप ४५ जनामा कोरोना पुष्टि

पर्सा, साउन १८ । वीरगञ्जमा आईतबार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पताल स्रोतका अनुसार संक्रमित हुनेहरुमा ३१ जना पुरूष र १४ जना महिला रहेका

पर्सामा भेटिए थप ३४ जना कोरोना संक्रमित

वीरगञ्ज, साउन १४ । पर्साको वीरगञ्जमा बुधबार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परिक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल