Logo

Tag: पर्सा

पर्साका पेट्रोल पम्पमा सिलबन्दी

पर्सा, २७ साउन । पर्सा जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालयले कम परिमाणमा पेटा«ेलीयम पदार्थ विक्री गर्दै आएको हेटाँैडास्थित शिवम् फ्युल सेन्टरमा सिलबन्दी गरेको छ ।

विस्तृत पढ्नुहोस
संघीय समाजवादी फोरमको पर्सा अध्यक्षमा पुनः यादव निर्वाचित

काठमाडौं, २ बैशाख । संघीय समाजवादी फोरम नेपालको पर्सा जिल्ला अध्यक्षमा पुनः प्रदीप यादव निर्वाचित भएका छन्। वीरगन्जमा सोमबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी अब्दुल रहीम अन्सारीलाइ १० गुणा मतान्तरले पराजित गर्दै

कालो बादल देखेपछि हावाहुरीपीडित तर्सिन्छन्

वीरेन्द्र कर्ण : वीरगञ्ज, २३ चैत : इजहार मियाँ आकाशतिर हेर्छन्, आकाशमा कालो बादल लागेको छ र मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने सङ्केतले उनको जीउ सिरिङ्ग हुन्छन् र

गण्डक नहर जुनसुकै बेला दुर्घटना हुन सक्ने

वीरगञ्ज,३ फागुन । गण्डक नहरको संरचना पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सकने सम्भावना रहेको छ ।करीव ४५ वर्ष अघि निर्माण भएको गण्डक नहरमा रहेको पुल, पुलेसा, कलभर्ड तथा संरचनाको

पर्साको स्थानीय तहमा रु एक अर्ब ५५ लाख बेरुजु

वीरगञ्ज, २७ माघ । दुई दशकपछि स्थानीय तहमा आफँैले चुनेका जनप्रतिनिधिले गाउँको विकास गर्ने अपेक्षा मतदाताले लिएका थिए । तर जनप्रतिनिधिमा देखिएको अन्योल, समस्या र बजेटमाथिको गिद्धेदृष्टिका कारण प्रदेश नं

सडक सौर्य बत्तीबाट २० हजार लाभान्वित

काठमाडौँ २ पुस । देशमा सङ्घीयता लागू भएपछि स्थानीय सरकारले गाउँमै जनतालाई सिंहदरबारको अनुभूति दिन विकास निर्माणको कामलाई तीव्रता दिन थालेको छ । सधैँभरि अँध्यारोमा बस्न तथा हिँडडुल गर्न बाध्य

साबुन उद्योगमा आगलागी, करोडौँ रुपैयाँको क्षति

पर्सा । वीरगञ्ज–पथलैया सडकखण्डको परवानीपुरस्थित अमृत साबुन उद्योगमा आज आगलागी हँुदा करोडौँ रुपैयाँको क्षति भएको छ । बारा परवानीपुर गाउँपालिका– ३ स्थित सो उद्योगमा भएको आगलागी अहिले नियन्त्रणमा आएको प्रहरी