काठमाडौं, ६ असार । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौलाले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह, पूर्वाग्रहका आधारमा नबोलाएको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)