Logo

Tag: पशुपतिनाथ मन्दिर

सरकारलाई कोमल ओलीको प्रश्नः तीजमा पशुपतिनाथ मन्दिर किन नखोलेको ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २४ । लोकगायिका एवं सांसद कोमल ओलीले तीजमा नारीहरुका लागि पशुपतिनाथको मन्दिर सरकारले खोल्नुपर्ने बताएकी छन् । कोरोना महामारीका कारण दुई वर्ष सघंर्ष

विस्तृत पढ्नुहोस
पाँच महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी

काठमाडौं, १८ भदौ । पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका ९तीज०को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ । मन्दिर खोल्न संस्कृति,

मूर्ति मर्मत र शवदाह मेसिन खरिदमा घोटाला

काठमाडौं, भदौ ७ । भनिन्छ, शिवस्व खानु हुँदैन। यसको अर्थ पशुपतिनाथ मन्दिरको नाममा रहेको चलअचल सम्पत्तिमा अनियमितता गर्नुअपराध हो। तर हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ मन्दिर र त्यस क्षेत्रको व्यवस्थापन एवं सञ्चालन

आज साउनको अन्तिम सोमबार, व्रत समापन गरिँदै

काठमाडौं, साउन ३२। वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार देवादिदेव महादेवको पूजा आराधनासहित गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा

आज नयाँ वर्ष २०७८ को पहिलो दिन, पशुपतिनाथमा पाँच लाख दर्शनार्थी, १९७ गरे विशेष पूजा (फोटोफिचर)

काठमाडौं, १ बैशाख । पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको थियो । भीडभाड भई रोग सर्न सक्ने भएकाले सजगता अपनाउँदै धेरै मन्दिरमा दर्शन गर्न

शिवरात्रिमा भक्तको भीड

काठमाडौं, फागुन २९ । महाशिवरात्रिका दिन बिहीबार लाखौं भक्तजनले पशुपतिनाथ मन्दिरमा भगवान् शिवको दर्शन र पूजाआजा गरेका छन्। विगत वर्षजस्तो भीडभाड नभए पनि झन्डै ८ लाख भक्तजन पाशुपत क्षेत्र पुगेको

महाशिवरात्रिमा बिहानैदेखि पशुपतिमा लाखौँ भक्तजन, मूल मन्दिर प्रवेश गर्न मास्क अनिवार्य

काठमाडौँ, २७ फागुन: महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो ।

तीन लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अपेक्षा

काठमाडौं, फागुन २७ । शिवरात्रीमा सधैं झकिकाउ हुने पशुपतिनाथ क्षेत्रमा यसपटक सामान्य तयारी गरिएको छ। गत वर्ष फूलमालाले मन्दिर क्षेत्र सजाइए पनि यसपालि कमै फूल प्रयोग भएको छ। वरिपरि गेट

महाशिवरात्रिः तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथको दर्शन

काठमाडौं, फागुन २५ । महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट

फागुन २५ देखि पशुपतिमा विशेष पूजा हुने

काठमाडौं, १९ फागुन । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका

पशुपतिनाथको मन्दिरमा १ सय ८ केजी सुनको जलहरी राखियो

काठमाडौं, फागुन १३ । भगवान पशुपतिनाथ मन्दिरमा सुनको जलहरी (सुवर्ण पीठिका) राखिएको छ । बुधबार पशुपतिनाथ मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा १०८ केजी सुनको जलहरी राखिएको हो । गत महिना

सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, फागुन ११ ।  सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ। बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री