काठमाडौं, २३ मङ्सिर । प्राचीनकालमा स्थापना भएका पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी जनमसमक्ष चिनारी गराउन थालिएको छ ।
काठमाडौं, मंसिर १५ । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी,
काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज (शुक्रबार) परेको छ । उक्त मेला आज पशुपति परिसरमा लाग्नेछ । पितृका
काठमाडौं, ३ असोजस् आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा पशुपति क्षेत्र परिक्रमा गरेर पुनः भक्तपुर फर्किएको छ । गएराति ८ बजे मध्यपुरथिमि –५
काठमाडौं, भदौ १४ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त पशुपति क्षेत्रको महास्नानघर पुनःनिर्माण सम्पन्न भएको करिब एक वर्षपछि भासिएको छ । आंशिक क्षतिग्रस्त महास्नानघर नेपाल इन्भेष्टमेन्ट बैंकले
काठमाडौं, ३ भदौ । आज श्रावण शुक्लपूर्णिमा अर्थात् रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व देशभर मनाइँदैछ । जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट नाडीमा
काठमाडौं, साउन २८ । साउन महिनाको अन्तिम सोमबार पशुपति मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भिडभाड लागेको छ। साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर
काठमाडौं, फागुन २५ । आज महाशिवरात्री । महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजन एव दर्शनार्थीहरूको भिडभाडलाई मध्यनजर गरी पशुपति विकास कोषले विभिन्न चार स्थानबाट पशुपति दर्शन गर्न मिल्ने गरि लाइन
काठमाडौं, १५ जेठ । सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयनमा ल्याउने भएको छ। धार्मिक, सांस्कृतिकस्थललाई समेटेर धार्मिक पर्यटकीयस्थलका रुपमा
काठमाडौं, फागुन ६ । आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर महाशिवरात्रि पर्व मनाइँदै छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि
काठमाडौँ,२० माघ । पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको तीर्थस्थल बनाउने दीर्घकालीन रणनीतिसहित पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट गुरुयोजना पारित भई मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भएको छ । पशुपति क्षेत्रका मूर्त–अमूर्त तथा
काठमाडौँ,१८ माघ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका ६३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रका ९० सम्पदामध्ये ६३ को पुनःनिर्माण