काठमाडौं, १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणा पार्टीको महाधिवेशनमा नेतृत्वका दाबेदारहरु कमल थापा र राजेन्द्र लिङ्देनमध्ये कसैको पक्षमा पनि खुलेनन् ।
काठमाडौं, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षको उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको साथ मिलेको छ । उनलाई साथ दिन लोहनी तयार भएका हुन् ।
काठमाडौं, ३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको विवाद भुसको आगो जसरी फैलन थालेको छ । अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीचको टकरावले फुटको खतरा बढेर गएको
काठमाडौं, २५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीमा चार सय केन्द्रीय सदस्य थपिएका छन् । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीले आज एकैपटक चार सय केन्द्रीय सदस्य
काठमाडौँ, १६ साउन: सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रमा आएको बाढी पहिरोले क्षति पु¥याएका पीडित परिवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सहयोग गरेको छ । बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर राणाको
काठमाडौं, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सात दिनदेखि सत्याग्रहमा रहेका युवाहरूको जीवन रक्षा र कोरोना सम्बन्धी सान्दर्भिक मागप्रति जिम्मेवार बन्न सरकार र नेकपालाई
काठमाडौं, १५ असार । । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोभिड–१९ र राजस्व अभावबाट हारेको सरकारले सलहको संकट थप हुँदा समस्या कसरी सम्बोधन गर्छ भनेर चिन्ता
काठमाडौं, ३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले बजेट बनाउने बेला आर्थिक संकट बेवास्ता गरेर सरकारले देश टाँट पल्टाउने बिउ रोपेको निष्कर्ष प्रस्तुत गरेका छन्
काठमाडौं, ३० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकमाथि दमन गरेर सरकारले लोकतन्त्र विरोधी चरित्र देखाएको भन्दै चिन्ता प्रकट गरेका छन् ।
काठमाडौं, २६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोभिड–१९ का लागि खर्च गरिएको १० अर्ब हराएको, ओम्नी घोटालामा कारवाही नभएको भन्दै प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोरा कल्पनामा आधारित बजेटको कारण आकाश छुने मूल्य वृद्धि हुने निश्चित रहेको बताएका छन् । ‘यो बजेटको ठूलो हिस्सा
हिन्दूराष्ट्र पुनर्स्थापनाको लागि छिट्टै सडकमा आउँछौं, विदेशीको सहयोग आवश्यक छैन : जबरा। बाँकी भिडियोमा