काठमाडौं,१५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य पशुपति शमसेर जबराले राप्रपा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सामना गर्न तयार रहेको बताएका छन्