Logo

Tag: पहिरा

जथाभाबी खनिएका सडकले बढायो पहिराको जोखिम

-रिपोर्टर्स नेपाल/संवाददाता

डोटी, ८ असार: जिल्लाका नौवटै स्थानीय तहमा सडक पु¥याउने नाममा त्यहाँका गाउँघरमा जथाभाबी खनिएका सडकका कारण अहिले पहिराको जोखिम बढ्न थालेको छ । पछिल्लो समय

विस्तृत पढ्नुहोस
निसीखोलाका २६० घर स्थान्तरण गर्नुपर्ने अवस्थामा

गलकोट, ७ असार: पहिराको बीचमा रहेको निसीखोला गाउँपालिकाका आधार दर्जन बस्तीका २६० घर स्थान्तरण गर्नुपर्ने अवस्थामा रहेका छन् । बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर १ मा पर्ने हुल्दी गाउँको जमिन

पहिराको उच्च जोखिमसँगै सात घर विस्थापित

सिमकोट, ७ असार: जिल्लाको खार्पुनाथ गाउँपालिका–३ कारङ्गा गाउँका सात घर परिवार पहिराको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन् । कारङ्गामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको

भेमाथाङ पहिरा : न रह्यो बास, न बच्यो गाँस

–देवराज सुवेदी, सिन्धुपाल्चोक, ६ असार: यही असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय

पहिराले डोजर पुरिँदा दुई बेपत्ता

धादिङ, ५ असार: जिल्लाको उत्तरी क्षेत्र सेर्तुङमा सडक खन्ने काममा प्रयोग भएको डोजर पहिराले पुर्दा शुक्रबार बेलुकादेखि दुई व्यक्ति बेपत्ता भएका छन् । धादिङबेँसी तिप्लिङ सडकअन्तर्गत आदा खोलामा डोजर पहिराले

पर्वतमा बाढीपहिराले ५० घरपरिवार विस्थापित

पर्वत, २ असार: पर्वतका विभिन्न बस्तीमा अविरल वर्षाले आएको बाढीपहिराबाट घरमा क्षति पु¥याएको र जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएका छन् । प्रहरीले जिल्लाभरको क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको

पहिरामा च्यापिएर एकको मृत्यु, दुई घाइते

डोटी, २ असार: पहिरामा च्यापिएर आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दानबहादुर मल्लका अनुसार पहिरोमा च्यापिएर

पहिराको जोखिममा बस्ती

स्याङ्जा,२९ जेठ: गल्याङ नगरपालिका—३ लल्याङमा रहेको बस्ती पहिराका जोखिममा परेको छ । भार्लेको ठूूलो पहिराको नामले चिनिने सो पहिराका कारण वर्षायामको शुरुआत भएसँगै यस क्षेत्रमा वसोवास गर्दै आएका स्थानीय बासिन्दा

पहिराले स्वास्थ्यचौकी उच्च जोखिममा

गलकोट, १८ जेठ: बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्य चौकी पहिराको उच्च जोखिममा परहेको छ । निरन्तरको वर्षात्का कारण स्वास्थ्यचौकी भवन मुनी पहिरो गएका कारण स्वास्थ्यचौकी भवन जोखिममा परेको छ भने लामिचौर

पहिराले गहुँबाली बगायो, २० घर उच्च जोखिममा

बाजुरा, १६ जेठ: जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा गए राति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौँ बगाएको हो । अविरल

वैशाखमै पहिराको वितण्डा : सात पशु पुरिए, बस्ती जोखिममा

ओखलढुङ्गा, १९ वैशाख: ओखलढुङ्गामा पहिराले वितण्डा मच्चाएको छ । सामान्यतया असार-साउन महिनामा पहिराले क्षति गर्ने भए पनि ओखलढुङ्गाको चम्पादेवीमा यस वर्ष वैशाखमै पहिरो गएको हो ।शनिबार साँझ भएको वर्षापछि आएको

दलित नमूना बस्ती विकासको काम शुरु

–पूर्णप्रसाद न्यौपाने ओखलढुङ्गा, १८ वैशाख : सुनकोशी गाउँपालिका, च्यानममा दलित नमूना बस्ती विकासको काम शुरु भएको छ । दुई वर्षअघिको वर्षामा पहिराबाट प्रभावित स्थानीय १९ घर दलित परिवारलाई सुरक्षित स्थानमा