Logo

Tag: पहिरोले क्षति

जाजरकोट पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ, भदौ ३ । जाजरकोटको नलगाड नगरपालिका –२ ठूलडाँँडा पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका

विस्तृत पढ्नुहोस
सुरक्षित ठानेर आश्रय लिएको घर नै पहिरोले बगाउँदा ६ को मृत्यु, चार जना बेपत्ता

बागलुङ, साउन २३ । बागलुङको बडिगाड गाउँपालिका-१० आरुपाटा गाउँका स्थानीय लगातारको वर्षाले त्रसित थिए । सोमबार साँझदेखि परेको भारी वर्षाबाट निम्तिन सक्ने विपद्को अनुमान लगाउँदै आरुपाटाका स्थानीयले सतर्कतासमेत अपनाएका थिए

पहिरोले घर पुरिदा हजुरआमाको निधन ४ वर्षीया नातिनी बेपत्ता

रोल्पा, साउन १९ । रोल्पामा पहिरोले घर पुरिदा हजुरआमाको निधन भएको छ भने नातिनी वेपत्ता भएकी छन्। शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको

पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता, चालकसहित ६५ जना यात्रु सवार रहेको अनुमान

काठमाडौं, असार २८ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा रहेका चितवनका

पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु

बागलुङ, असार २७ । वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको

पहिरोमा चार घर, सामुदायिक भवन र गोठ पुरिए

म्याग्दी, असार २७ । म्याग्दीको अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा बुधबार पहिरोले चार वटा घर, सामुदायिक भवन र गोठ भत्किएका छन् । पहिरोमा परी १२ वटा बाख्रा मरेका छन् भने १८

पहिरोले पुरिँदा बालकको मृत्यु, बुबा घाइते

काँक्रेविहार, असार १७ । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब

बागलुङ पहिरो अपडेट : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते

बागलुङ, १५ असार । बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् ।गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी

पहिरोले विद्यालय भवनमा क्षति

म्याग्दी, ९ साउन । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङको बुलमा रहेको बागेश्वरी आधारभूत विद्यालयको कक्षा कोठामा पहिरोले क्षति पु¥याएको छ । पहिरोले भवन जोखिममा परेपछि कक्षा ५ सम्म अध्यापन हुने विद्यालयको