पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । उक्त घटना पाँचथरमा २६ वर्षपछि ठूलो र उस्तै प्रकृतिको हत्याकाण्ड भएको हो
पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ मा दुई परिवारका ९ जना सदस्यको खुकुरी प्रहार गरि निर्मम हत्या गरिएकोबारे स्थानीयवासी अझैपनि त्रासदीपूर्ण जीवनयापन गर्न बाध्य छन् ।
काठमाडौं, १२ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ मा दुई परिवारका ९ जना सदस्यको खुकुरी प्रहार गरि निर्मम हत्या गरिएकोबारे स्थानीयवासी अझैपनि त्रासदीपूर्ण जीवनयापन गर्न बाध्य छन् ।
स्थानीयबासीले भने एक जनाले मात्रै २ परिवारका ९ जनाको हत्या गर्न नसक्ने दावी गरेका छन् । हत्याकाण्डमा मानबहादुर पनि संलग्न हुन सक्ने तर अरुले पनि साथ दिएको स्थानीयको आशंका छ
मंगलबार राती पाँचथरको मिक्लाजुङमा दुई परिवारको वंश नास गर्नेगरी सामूहिक हत्या भयो । ९ जनाको हत्या गरिएको घटनास्थल निकै विभत्स थियो । यो हत्याकाण्ड कसले गरायो भन्ने यकिन तथ्य सार्वजनिक
रातभरी के भएको थियो रु पहिलो पल्ट लास देख्ने छिमेकीले खुलाइन घट्नाको विवरण – पाँचथर हत्या प्रकरण –हेर्नुहोस् भिडियो
पाँचथरको मिक्लाजुङमा दुई परिवारको वंश नास गर्नेगरी सामूहिक हत्या भयो । ९ जनाको हत्या गरिएको घटनास्थल निकै विभत्स थियो । यो हत्याकाण्ड कसले गरायो भन्ने यकिन तथ्य सार्वजनिक भइसकेको छैन