Logo

Tag: पाँचपोखरी

पाँचपोखरीमा जलवायु सम्मेलन सम्पन्न

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्धुपाल्चोक, ६ पुस । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले झनै असर गर्न सक्ने भन्दै सचेत र सजग रहन सरोकारवालाहरुले जोड दिएका छन् । विगतमा विभिन्न विपद्का

विस्तृत पढ्नुहोस
पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमामा मेला लाग्ने

सिन्धुपाल्चोक, साउन ८ । प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा रहेको पाँचपोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई वर्ष मेला

पाँचपोखरीको प्राथमिकता पर्यटन, शिक्षा र स्वास्थ्यमा

काठमाडौं, ९ चैत । भ्रमण वर्ष मनाउन छानिएका १०० पर्यटकीय गन्तव्यमध्ये पाँचपोखरी पनि एक हो । समुद्र सतहबाट करिब चार हजार १५० मिटर उचाइमा अवस्थित पाँचपोखरीको प्राकृतिक सौन्दर्य मनमोहक छ

पाँचपोखरीमा जनैपूर्णिमा मेला नलाग्ने

सिन्धुपाल्चोक, साउन ७ । जनैपूर्णिमाको अवसरमा बर्सेनि एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष भने नहुने भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेको

सूर्यकुण्ड

पाँचपोखरीको पाँचवटा पोखरी मध्ये सबै भन्दा ठूलो पोखरी सूर्यकुण्ड । तस्वीर: रासस

तेस्रो पाँचपोखरी ट्रेल म्याराथन साउन ३० देखि

काठमाडौं । ‘पर्यटन प्रवर्द्धनका लागि खेलकुद’ भन्ने नारासहित तेस्रो पाँचपोखरी ट्रेल म्याराथन साउन ३० गते हुने भएको छ। नेपाल पर्यटन बोर्डमा पाँचपोखरी थाङ्पाल गाउँपालिकास्थित खेलकुद विकास समिति सिन्धुपाल्चोकद्वारा बुधबार पत्रकार