१२ वर्ष वनबास र एक वर्ष गुप्तबासको समयमा तत्कालीन् खसराज्यको राजधानी सिंजास्थित जुम्लाको सिंजा पाण्डव गुफामा राखिएका पाँच भाई पाण्डव र उनकी पत्नी द्रौपदी ।
अभिमन्यु हिन्दुहरुको पौराणिक कथा महाभारतको एक महत्वपूर्ण पात्र, पूरु कुलको राजा तथा पञ्च पाण्डवहरूमध्ये अर्जुनका पुत्र थिए । चंद्र देवताको पुत्र मानिने अभिमन्यु महाभारतको नायक अर्जुन र सुभद्राका पुत्र तथा