इस्लामावाद, २३ कात्तिक । पाकिस्तानका राष्ट्रपपति आरिफ अल्वीले राष्ट्रिय अर्थतन्त्रलाई असर पार्ने दीर्घकालीन समस्याको सम्बोधन गर्न सबै सरोकारको सामूहिक प्रयासलाई सरकारले जोड दिइरहेको बताएका छन्
एजेन्सी, १६ फागुन । पाकिस्तानी राष्ट्रपति अरिफ अल्भी आजबाट दुई दिने चीन भ्रमणमा जाँदैछन् । उनी चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा आजै चीन उड्ने पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।