तुलसीपुर, ५ चैत । दाङको तुलसीपुर उपमहातनगरपालिका–३ अम्वासमा पानीको हाहाकार छ । त्यहाँ पाइपमा पानी नआउँदा स्थानीय बासिन्दा तीन घण्टा हिँडेर पानी ल्याउनुपर्ने बाध्यता छ