Logo

Tag: पार्किङ

सात वर्षदेखि आचार्यगाँउ र सोल्मा बसपार्क उपयोगविहीन

-रिपोर्टर्स नेपाल/संवाददाता

खोटाङ, माघ २४ । जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लामा सञ्चालित सबै सवारीसाधनलाई अनिवार्यरुपमा बसपार्कमा मात्रै ‘पार्किङ’ गर्न निर्देशन दिएको छ । यातायात व्यवसायीले जथाभाबी पार्किङ

विस्तृत पढ्नुहोस
आजदेखि धरहराको जमिनमुनिको तलामा निःशुल्क पार्किङ

काठमाडौं, माघ १४ । काठमाडौं महानगरपालिकाले आइतबारदेखि सुन्धारास्थित निर्माणाधीन धरहराको जमिनमुनिको तला (बेसमेन्ट) मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउने जनाएको छ । नयाँ सडकमा सवारी पार्किङ निषेध गरेपछि सहज पार्किङस्थल

अब न्यूरोड क्षेत्रका सडकमा सवारी पार्किङ गर्न नपाइने

काठमाडौं, ८ माघ । काठमाडौँ महानगरपालिकाले भोलि (माघ ९ गते मंगलबार) देखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ्मा रोक लगाउने भएको छ । यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ्को सुविधा

पुरानो गुद्रीको खाली जग्गामा अस्थायी पार्किङ

काठमाडौँ,११ पुष । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित एवं विकसित बनाउने अभियानमा लागेको महानगरले पार्किङ व्यवस्थापनलाई तीव्रता दिएको छ । मुख्य बजार क्षेत्रमा पार्किङ ठाउँ अभावले सडकमै सवारी राख्दा आवतजावतमा समस्या

लामो समयदेखि अव्यवस्थित रहेको पार्किङ समस्या समाधान

विराटनगर, ११ पुस : लामो समयदेखि अव्यवस्थित रहेको पार्किङ समस्या हल भएको छ । विराटनगर महानगरपालिका–४ स्थित नेपाल आयल निगम १ नं प्रादेशिक कार्यालयमा इन्धन लिन आउने र जाने ट्याङ्करहरुले