Logo

Tag: पार्वत गुरुङ

मिडिया एलायन्सका पदाधिकारीद्धारा अर्थमन्त्री पौडेल र सञ्चारमन्त्री गुरुङसँग भेटवार्ता, क्लिनफिड लागु र विज्ञापन बोर्ड गठनबारे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ कार्तिक । मिडिया एलायन्स नेपालका पदाधिकारीले आज नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङसँग भेटवार्ता गरेको छ । एलायन्सका

विस्तृत पढ्नुहोस
सञ्चारका संस्थासँग सहकार्य गर्छु: मन्त्री गुरुङ

काठमाडौँ, २ कात्तिक: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घसहितका सरोकार भएका संस्थासँग छलफल र सहकार्य गरेर अघि बढ्ने जनाएका छन् । मन्त्री निवास पुल्चोकमा महासङ्घका पदाधिकारीसँग आज

गलत सूचना र सल्लाहलाई क्षमा दिइन्न: सञ्चारमन्त्री गुरुङ

काठमाडौंँ, २९ असोज: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्राप्त जिम्मेवारी पूरा गर्न मन्त्रालयका विभाग र मन्त्रालय सम्बद्ध निकायका प्रमुखहरूसंँग सकारात्मक सोचका साथ सहकार्य गर्न आफू उत्सुक रहेको बताएका छन्

सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङद्वारा पदभार ग्रहण (फोटोफिचर)

काठमाडौं, २९ असोज । नवनियुक्त सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पदभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै मन्त्री गुरुङले आज अपरान्ह सिंहदरबार

बालबालिका क्षेत्रमा काम गर्ने संस्थालाई एकीकृत कार्यक्रम बनाएर अघि बढ्न आह्वान

काठमाडौं, २८ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बाल अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुलाई एकीकृत कार्यक्रम बनाएर अघि बढ्न आह्वान गरेका छन् । मन्त्री गुरुङले बाल अधिकारको

मन्त्री गुरूङद्वारा ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना

काठमाडौं, २६ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गरेका छन् । मन्त्री गुरुङले सोमबार पुल्चोकस्थित समाज कल्याण परिषदको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच

जघन्य अपराधका घटना हुन नदिन सरकारले ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान नै संचालन गर्ने मन्त्री गुरुङको घोषणा

काठमाडौं, २२ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बढ्दो महिला हिंसा, हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुन नदिन सरकारले ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान नै संचालन गर्ने घोषणा

सामाजिक सेवा गर्ने संस्था नाफामूलक बन्नुहुँदैन: मन्त्री गुरुङ

काठमाडौँ, ८ असोज: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले जनताका निम्ति सेवा दिने निजी संस्था नाफामूलक बन्न नहुने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घले ४१ आँैं सामाजिक सेवा

मन्त्री गुरुङद्धारा लापिलाङ पहिरोको स्थलगत अवलोकन

चरिकोट, २ असोज: दोलखाको कालिन्चोक गाउँपालिका–५ लापिलाङमा गएको पहिराको आज महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले स्थलगत अवलोकन गरेका छन् । उहाँ आज राहत सामग्रीसहित पहिराको स्थलगत निरीक्षण गर्न

मन्त्री गुरुङको प्रश्न : ‘राजनीतिक परिवर्तन भयो तर अझै पनि सामाजिक रुपान्तरण किन भएन ?

काठमाडौं, ३१ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दलित मुक्ती आन्दोलनलाई सफल बनाउन उनीहरुको आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने बताएका छन् । मन्त्री गुरुङले दूर्गम क्षेत्रका अशिक्षित, गरिव

अनलाईन शिक्षण सिकाईलाई व्यवस्थित बनाउनुपर्नेमा मन्त्री गुरुङको जोड

काठमाडौं, २७ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अनलाईन शिक्षण सिकाईलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । मन्त्री गुरुङले इन्टरनेटको दुरुपयोगबाट बालबालिकाहरु ‘डिजिटल दूव्र्यसनी’मा फस्न सक्ने सम्भावना

राष्ट्रिय सङ्कट व्यवस्थापनमा सबै एक जुट हुनुपर्छ : मन्त्री गुरुङ

परासी, २६ भदौ: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले राष्ट्रिय सङ्कट व्यवस्थापनमा सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् । सिद्धार्थ लेडी जेसीजको आतिथ्यतामा आजदेखि शुरु भएको नेपाल जेसीजको भर्चुअल