Logo

Tag: पार्वत गुरुङ

कोरोना महामारीबाट पीडित महिलाहरुलाई सहयोग गर्ने संघ/संस्थाहरुलाई सम्मान गर्ने सरकारको घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना भाइरसको महामारीबाट पीडित महिलाहरुलाई सहयोग गर्ने संघ, संस्थाहरुलाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने घोषणा

विस्तृत पढ्नुहोस
महिलाका लागि रोजगारमूलक कार्यक्रम ल्याइनेछ : मन्त्री गुरुङ

काठमाडौँ, २७ असार : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोभिड–१९ का कारण रोजगारी गुमाएर स्वदेश फर्किएका महिलाहरुलाई लक्षित गरी सरकारले रोजगारीमूलक कार्यक्रम ल्याउने तयारी गरेको बताएका छन् ।

कोरोना पीडितलाई राहत दिँदा विभेद नहोस भन्नेमा सरकार सचेत छ : मन्त्री गुरुङ

काठमाडौं, १७ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना भाईरस पीडित दलित समूदायलाई राहत वितरण गर्ने काममा विभेद गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । मन्त्री

दलित समुदायमाथि विभेद् गर्नेलाई कारवाही हुन्छ : मन्त्री गुरुङ

काठमामाडौँ, १७ असार : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोभिड–१९ पीडितलाई राहत वितरण गर्ने काममा दलित समुदायमाथि विभेद् गर्नेमाथि कडा कारवाही गर्ने चेतावनी दिएका छन् । एशिया दलित

चिल्ला सडक किनारमा मगन्ते देखिनुहुन्न : मन्त्री गुरुङ

काठमाडौँ, ९ असार : कुनै पनि महामारी वा विषम स्थितिमा सबैभन्दा बढी प्रभावित हुनेमा आर्थिक र सामाजिक रूपमा पछाडि पारिएका वर्ग नै हुने गर्छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

मन्त्री गुरुङको निर्देशनमा भक्तपुरमा पनि ६ जना बालकको उद्धार

काठमाडौं, २ असार । भक्तपुरमा सडकमा भेटिएका ६ जना बालकको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रिय बाल अधिकार परिषदले बालबालिका खोजतलास समन्वय केन्द्र (१०४)

मन्त्री गुरुङको अपिलः ‘सडकमुक्त बालबालिका’ अभियानमा सक्दो सहयोेग गर्नुहोस्

काठमाडौं, २७ जेठ । काठमाडौंको विभिन्न स्थानबाट दुई दर्जनबढि बालबालिकाको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रिय बाल अधिकार परिषदको नेतृत्वमा ज्येष्ठ २६ गते अपरान्ह

गर्भवती तथा सुत्केरीका लागि छुट्टै क्वारेन्टाईनको व्यवस्था गर्छु : मन्त्री गुरुङ

काठमाडौं, २५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले विदेशबाट उद्धार गरि ल्याइएका गर्भवती तथा सुत्केरीका लागि छुट्टै क्वारेन्टाईनको व्यवस्था गर्ने बताएका छन् । मन्त्री गुरुङले गर्भवती तथा

महिला हिंसा अन्त्य गर्न नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गरेका छौं : मन्त्री गुरुङ

काठमाडौं, १६ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री गुरुङले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्न सरकारले

नेपाललाई विश्वसामू मर्यादित महिनावारीको देशको रुपमा स्थापित गराउँछौं : मन्त्री गुरुङ

काठमाडौं, १३ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नेपाललाई विश्वसामू मर्यादित महिनावारीको देशको रुपमा स्थापित गराउने घोषणा गरेका छन् । मन्त्री गुरुङले छाउगोठजस्तो सामाजिक कलंकको रुपमा चित्रण गरिएको

एकताबद्ध भएर कोरोनाविरुद्ध लडन मन्त्री गुरुङको आग्रह

काठमाडौँ, ५ जेठ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्ध एकताबद्ध भएर लडन सबै प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक र

सातै प्रदेशका सामाजिक विकासमन्त्रीहरुसँग मन्त्री गुरुङको भर्चुअल बैठक, कोरोनाविरुद्ध एकताबद्ध भएर लड्न आग्रह

काठमाडौं, ५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना भाईरसविरुद्ध एकतावद्ध भएर लडन सबै प्रदेश र स्थानीय तहलाई आग्रह गरेका छन् । मन्त्री गुरुङले महिला, बालबालिका, ज्येष्ठ