काठमाडौं, १४ चैत्र । पाेखरा महानगरपालिकाले आयाेजना गरेकाे न्यायिक समितिकाे राष्ट्रिय सम्मेलनलाई पोखराका कांग्रेस जनप्रतिनिधिले बहिष्कार गरेका छन् । कार्यक्रमका लागि आफूहरुसँग समन्वय नगरेको र