काठमाडौं । साइनस के हो ? साइनस नाकसँग सम्बन्धित रोग हो । हाम्रो खप्परमा धेरै छिद्र हुन्छन् । बीचका दुई नाकको पोराका रुपमा स्वास लिनमा
पीनास नाकको भित्र खाली ठाँउमा हुने अवरोधको कारण हुने रोग हो । टाउको र अनुहारमा हुने हाडहरुमा हावा भरिएको खाली भागहरुमा साइनसहरु सुन्निनुलाई पिनास भनिन्छ । साइनस ४ प्रकारका हुँन्छन