Logo

Tag: पिसीआर

नक्कली पिसीआर रिपोर्ट बनाउने दुई पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, २७ माघ: जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव

विस्तृत पढ्नुहोस
बर्दिवास अस्पताललाई पिसीआर मेसिन थप

महोत्तरी, २३ कात्तिक: महोत्तरीको बर्दिवास नगरपालिका–२ स्थित बर्दिवास अस्पताललाई थप पिसीआर मेसिन प्राप्त भएको छ । शनिबार साँझ एक समारोहबीच रोटरी क्लब बर्दिवासले अस्पताललाई एक थान पिसीआर मेसिन प्रदान गरेको

पिसीआर मेसिन सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइँदै

कञ्चनपुर, ५ कात्तिक: महाकाली अस्पतालमा कोरोना परीक्षणका लागि ल्याइएको पिसीआर मेसिन सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइएको छ । सङ्घ, प्रदेश र स्थानिय तहका जनप्रतिनिधिले कात्तिक मसान्तभित्रै अस्पतालको कोषमा रकम जम्मा

जिल्लामा पहिलोपटक पिसीआर मेसिन

नवलपुर, १ कात्तिक: विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ परीक्षणका लागि जिल्लामा पहिलोपटक पिसीआर मेसिन भित्रिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु जिल्ला अस्पताल डण्डामा रहने गरी सङ्घीय सरकारले आज पिसीआर मेसिन

निर्णय भएको दुई महिनापछि पिसीआर मेशिन किन्न बजेट

बागलुङ, १३ भदौ: धवलागिरि अस्पतालमा पिसीआर मेशिन राख्न मन्त्रीस्तरीय निर्णय भएको दुई महिनापछि बल्ल बजेट छुट्टएिको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार १२ गते धवलागिरि अस्पतालसहित १० अस्पतालमा

सञ्चारकर्मीको निःशुल्क पिसीआर गराउन महासङ्घको आग्रह

काठमाडौँ, ८ भदौ: नेपाल पत्रकार महासङ्घले कार्यस्थलमा गएर समाचार सङ्कलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड १९)को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले

दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो

काठमाडौँ, ७ भदौ: चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको

युवालाई समुदायमा परिचालन गर्छौँ: मुख्यमन्त्री शाही

काठमाडौँ, ६ भदौ: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भारतबाट आएका ५३ हजारभन्दा बढी सङ्क्रमितको पिसीआर परीक्षण गरी सकिएकाले अरूलाई जोगाउन सचेतना आवश्यक रहेको बताएका छन् । युवा गैरसरकारी संस्था महासङ्घ

पछिल्लो २४ घण्टामा १२ हजार २४७ हजारको पिसीआर परीक्षण, हालसम्म पाँच लाख भन्दा बढीको परिक्षण

काठमाडौँ, ३२ साउन : नेपालमा पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १७२ सहित थप ६४१ मा कोभिड—१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२

पिसिआर र आरडिटी किट पर्याप्त नभएको गुनासो

काठमाडौँ, ३१ जेठ । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले गुल्मीका स्थानीय तहका क्वारेन्टिनको अनुगमन गरी आवश्यक परामर्श दिएका छन् । जिल्लाका सत्यवती, कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाका क्वारेन्टिन

राजविराजमा पिसीआरद्वारा परीक्षण शुरु

सप्तरी, २५ जेठ : सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोभिड–१९ को परीक्षण गर्न स्वाब सङ्कलन शुरु भएको छ । पिसीआर उपकरण आएको १७ दिनपछि आजबाट औपचारिक परीक्षण थालिएको अस्पतालले जनाएको

सङ्क्रमितको पुनः कोरोना परिक्षण गरिँदै

काठमाडौँ, १७ जेठ । बैतडीका कोरोना सङ्क्रमितको पिसीआर परीक्षण पुनः गरिने भएको छ । जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिने