Logo

Tag: पिसीआर

मृतक युवतीको पिपिआर परीक्षणका लागि पठाइयो

साँखु, १२ जेठ : शङ्खरापुर नगरपालिका साँखुमा आज मृत्यु भएकी एक युवतीको पिसीआर परीक्षणको लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ ।

विस्तृत पढ्नुहोस
Coronavirus Testing
करिब ५२ हजारको पिसीआर परिक्षण, आरडिटी एक लाख नजिक

जेठ १२, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल १ लाख ४६ हजार ८ सय ३४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म ५१ हजार ६ सय ४२ जनाको पिसीआर परीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङसहित सात मन्त्रीको पिसीआर नेगेटिभ

कास्की, १० जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सातै जनाको कोभिड–१९ जाँचका लागि गरिएको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । यही जेठ ११ गतेका लागि आह्वान गरिएको गण्डकी प्रदेशसभाको

नवजात शिशुको दोस्रो रिपोर्ट नेगेटिभ देखिएपछि ‘डिस्चार्ज’

काभ्रेपलाञ्चोक, ९ जेठ : कोरोना भाइसबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशुको दोस्रोपटकको पिसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ । धुलिखेल अस्पतालले सुत्केरी आमाको कोरोना भाइरसका कारण हप्ताअघि मृत्यु भएपछि शिशुको

कोरोना परिक्षण : आरडिटी एक लाख १० हजार, पिसीआर ३५ हजार

जेठ ७, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल १ लाख १० हजार ५ सय ६६ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म ३५ हजार ४ सय ९४ जनाको पिसीआर परीक्षण

चन्द्रागिरिका नौ जनामा आरडिटी पोजेटिभ, पिसीआर परीक्षण गरिँदै

काठमाडौँ, ७ जेठ : चन्द्रागिरि नगरपालिकाका नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै गरिएको आरडिटी परीक्षणका क्रममा

आरडिटी टेस्ट ६३ हजार पुग्दा पिसीआर २४ हजार मात्रै

जेठ २, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ८७ हजारको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म २३ हजार ९ सय १४ जनाको पिसीआर परीक्षण र ६३ हजार ८५ जनाको ¥यापिड

जर्मनीबाट बीस हजार थान पिसीआर किट्स आउँदै, तीन हजार प्राप्त

काठमाडौँ, २१ वैशाख । जर्मनीले कोभिड–१९ विरुद्ध जुध्न नेपाल सरकारलाई २० हजार थान पिसीआर किट्स उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने नेपाल सरकारको प्रयासमा सघाउन जर्मनीले

जर्मनीबाट बीस हजार थान पिसीआर प्राप्त हुँदै

काठमाडौँ, २० वैशाख : जर्मनीले कोभिड–१९ विरुद्ध जुध्न नेपाल सरकारलाई २० हजार थान पिसीआर उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने नेपाल सरकारको प्रयासमा सघाउन जर्मनीले पहिलो

कोरोनाको आरडीटी परीक्षणमाथि अविश्वास, किटको गुणस्तरमाथि प्रश्न

वैशाख १७, काठमाण्डौ । पछिल्ला दिनमा सरकारले कोरोना भाइरस नियन्त्रणका लागि परिक्षणलाई तीब्रता दिएको छ । तर ¥यापिड टेस्ट अर्थात आरडिटी र पिसीआर को रिपोर्टमा फरक देखिने गरेको छ ।