बेझाड, १४ पुस : घरमा तीन जना अशक्त छन्, आम्दानीको कुनै बाटो छैन, सहारा केवल पीडा मात्रै बनेको छ, रामपुर नगरपालिका–७ की भगवती पाठकको ।