Logo

Tag: पुनःनिर्माण

पुनःनिर्माणका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डारः राष्ट्रपति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार पारेका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डारका रुपमा काम गर्ने बताएकि छिन् । भूकम्पपछिको

विस्तृत पढ्नुहोस
बागलुङमा १७९ विद्यालय भवन पुनःनिर्माण

बाग्लुङ, १४ बैशाख । बागलुङमा भुकम्पले भत्काएका १७९ विद्यालय भवन ठडिएका छन् । बागलुङमा हाल सम्म १७९ विद्यालय भवनको पुनःनिर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय बागलुङले जनाएको छ

नृसिंह, देगुतलेजु र बालकुमारी मन्दिर पुनःनिर्माण गरिने

ललितपुर, पुस ३ । मङ्गलबजारस्थित नृसिंह तथा देगुतलेजु र बालकुमारीमा रहेको बालकुमारी मन्दिर पुनःनिर्माण गरिने भएकोे छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार ‘महानगरपालिकाको १०२औँ स्थापना दिवस’ का ती

पुनःनिर्माणका सिकाइको अभिलेख राख्न वेविनारका सुझाव महत्वपूर्ण हुने

काठमाडौं, मंसिर १४ । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा हासिल भएका अनुभव तथा सिकाइबारे छलफल गर्न तथा सुझाव लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको दुई दिने वेविनारका सुझाव अभिलेख राख्न सहयोगी

थापाथली सानेपासम्मका देवालय पुनःनिर्माण शुरु

ललितपुर, मंसिर ८ । थापाथली पुलबाट सानेपा पुलसम्मको करिब तीन किलोमिटर वाग्मती किनारमा सौन्दर्य अभिवृद्धिका क्रममा त्यस क्षेत्रका २८ वटा देवालयको पनि पुनःनिर्माण शुरु भएको छ । नदीको दायाँबायाँ गरी

राजीनामा दिएपछि पुनःनिर्माणका काम प्रभावित

तनहुँ, ३ भदौ: जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय तनहुँमा कार्यरत १३ प्राविधिकले काममा नफर्किने भनी राजीनामा दिएका छन् । उक्त कार्यालयका प्राविधिकले धमाधम राजीनामा दिन

आव २०७७/७८ सम्ममा भूकम्पपछिको पुनःनिर्माण सकिने

पाँच वर्षअघिको भूकम्पले क्षति पु¥याएका संरचनाको पुनःनिर्माण आर्थिक वर्ष २०७७/७८ सम्ममा सम्पन्न गरिसक्ने नीति सरकारले लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आर्थिक वर्ष

रानीपोखरीको पुनःनिर्माण सुचारु

काठमाडौँ, २३ वैशाख । पुरातात्त्विक तथा धार्मिक सम्पदा रानीपोखरीको पुनःनिर्माण सुरु भएको छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नियन्त्रणका क्रममा बन्दाबन्दी लागू गरिएसँंगै पुनःनिर्माण कार्य रोकिएको थियो । राष्ट्रिय पुनःनिर्माण

पुनर्निर्माण अन्तिम चरणमा प्रभावित

काठमाडौँ, १२ वैशाख । गोरखा भूकम्प गएको पाँच वर्षमा निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भए पनि कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले पुनर्निर्माण कार्य प्रभावित भएको छ ।

‘पुनर्निर्माण योजनाबद्ध ढङ्गले सफल हुन्छ’

काठमाडौँ, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम योजनाबद्ध ढङ्गले सम्पन्न गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार

पुनःनिर्माणमा दुई स्थानबाट अनुदान लिनुभएको छ ? कारवाहीमा परिएला

काठमाडौँ, ७ चैत : भूकम्पले तपाईका दुई स्थानका घर भत्किएर दुवै स्थानबाट परिवारका फरकफरक सदस्यका नामबाट अनुदान लिँदै छन् भने कानूनी कारवाहीको फन्दामा पर्न सक्नुहुन्छ । धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका

ललितपुरमा छ हजार निजी आवास पुनःनिर्माण हुन सकेनन्

ललितपुर, १ फागुन  : ललितपुर महानगरपालिकाभित्र भूकम्प गएको चार वर्ष बितिसक्दा पनि अझै छ हजार बढी निजी आवास पुनःनिर्माण हुन सकेका छैनन् । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालद्वारा बुधबार आयोजित ‘भूकम्पपछिको