एजेन्सी, उत्तराखण्ड, ८ चैत : भारतीय राज्य उत्तराखन्डमा पुष्कर सिंह धामी फेरि मुख्यमन्त्री बन्ने भएका छन् । चुनाव पराजयपछि पनि उनी उत्तराखन्डको मुख्यमन्त्री बन्न लागेका हुन्
काठमाडौं, २० असार । नेपालसँग सीमा जोडिएको उत्तराखण्डको मुख्यमन्त्री बनेका पुष्कर सिंह धामीले आज सपथ लिएका छन । ४५ वर्षका धामीले उत्तराखण्डमा अहिलेसम्मकै कम उमेरमा मुख्यमन्त्री बनेर इतिहास रचेका छन्