Logo

Tag: पुष्षकमल दाहाल प्रचण्ड

युलेन्स स्कुलमा नाति पढाइरहेका प्रचण्डलाई सामुदायिकमा जाने कार्यकर्ताको प्रस्ताव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १५। मासिक ५० हजार शुल्क लाग्ने ललितपुरको युलेन्स स्कुलमा नाति पढाइरहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अगाडि कार्यकर्ताले नेताका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने

विस्तृत पढ्नुहोस
नेकपाभित्र स्थायी कमिटी सदस्यहरुको कित्ताकाट (को कता, सूचीसहित)

काठमाडौं, ८ पौष । नेपाल कम्युनिस्ट पार्टी केपी शर्मा ओली र प्रचण्ड पक्षमा विभाजित भएपछि सबैजसो प्रभावशाली नेताहरुको कित्ताकाट भएको छ । मङ्गलबार विकसित भएको घटनाक्रम अनुसार प्रधानमन्त्री तथा अध्यक्ष

ओलीलाई पार्टीबाटै हटाउने निर्णय

काठमाडौं, ७ पौष । ओलीलाई अध्यक्षसहित पार्टीबाट हटाउने निर्णय गरेको छ । आज बसेको कार्की बैंकेटमा प्रचण्ड पक्षीय बैठकले यस्तो निर्णय गरेको हो । आजको बैठकमा ३ सय भन्दा बढी

कर्णालीमा प्रचण्ड-माधव पक्षको गठबन्धनपछि ओलीलाई धक्का

काठमाडौं, २७ असोज । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रको विवाद कर्णाली प्रदेशमा पुगेको छ । उक्त प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै बहुमत प्रदेशसभा सांसदबाट दर्ता भएको अविश्वासको प्रस्ताव विफल बनाउन नाटकीय

प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीमाथि मलकाण्डमा कारबाही हुँदै

काठमाडौं, २१ भाद्र । मल आपूर्तिको जिम्मा पाएर समयमै काम पूरा नगरेर किसानहरु मारमा परेपछि सरकारले ठेकेदारहरुलाई कारबाही गर्दैछ । कृषि मन्त्रालयले मल आपूर्तिको जिम्मा पाएका कम्पनिहरुलाई कालो सुचीमा राखेर

राष्ट्रपति भण्डारीसँग एक घण्टाको भेटवार्तापछि प्रचण्ड बालुवाटार फर्किए

काठमाडौं, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार फकिएका छन् । मन्त्रिपरिषदको आजको बैठकले संसदको बजेट अधिवेशन अन्त्यको लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गर्नेबित्तिकै सत्तारुढ

भारतको इशारामा होटल-होटल षड्यन्त्र गरेर हटाउन खोजेको आरोपले प्रचण्डलाई चोट पुर्यायो- नन्दकुमार प्रसाईं, स्थायी समिति सदस्य, नेकपा

काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य नन्दकुमार प्रसाईंसँग लामो राजनीतिक अनुभव छ । कम्युनिस्ट राजनीतिको गहिरो बुझाई रहेका उनी पछिल्लो समय प्रचण्ड निकट छन् । उनीसँग

प्रचण्डको भनाईमा कमल थापाको टिप्पणी : ‘१७ हजारको शवमा टेकेर बिदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो’

काठमाडौं, ३१ जेठ । राप्रपाका अध्यक्ष कमल थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउन लागेको भनेर संसदमा बोलेको कुराप्रति

फेरि गले प्रचण्ड !

काठमाडौं, २८ फागुन । नेकपाको आन्तरिक शक्ति सन्तुलनको स्थिति बदलिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण र उहाँको स्वास्थ्यमा भइरहेको सुधारले आमदेशवासीलाई खुसी तुल्याएको भए पनि सत्तारुढ नेकपाका केही

ओलीले पोखे असन्तुष्टि, प्रचण्डले संघर्ष सामान्य भने, माधव नेपालले औंला ठड्याए (फोटोफिचर)

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टीको बागमती स्तरीय प्रशिक्षण भेला यसकारण पनि महत्वपूर्ण रह्यो । नेकपाभित्र आन्तरिक विवाद चुलिंदै जाँदा तीन प्रभावशाली नेता एउटै मञ्चमा उभिएर बोले । प्रधानमन्त्री

एमसीसीबारे ओली, प्रचण्ड, खनाल र नेपालबीच किन मत बाझियो

काठमाडौं, १० फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र अमेरिकी सहयोग सम्बन्धि मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विवाद उत्कर्षमा पुगेको छ । संसदबाट पारित गर्ने भनिएको एमसीसी पारित नहुनुमा नेकपाभित्रको विवाद

केपीलाई हटाउन प्रचण्ड गृहकार्य

काठमाडौं, ७ फागुन । पार्टी नेताहरूबीचको एकता सुदृढ हुँदै गएको विश्वासमा रहेका नेकपाका कार्यकर्ताहरूले एकपटक फेरि आपसमा ‘कुस्ती खेल्ने’ स्थिति उत्पन्न हुने सङ्केत देखिएको छ । कार्यकारी अध्यक्ष प्रचण्डले केपी