‘काठमाडौं, वैशाख २५ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ