Logo

Tag: पूर्णबहादुर खड्का

उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का किसुनजीको आश्रममा पुगे (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का कृष्णप्रसाद भट्टराईको ललितपुरको बाडेगाउँमा रहेको कुटीमा पुगेका छन् । उनले त्यहाँ रहेको किसुनजीको

विस्तृत पढ्नुहोस
कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित, गच्छदार झिनो मतले पराजित

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको उपसभापतिको मतगणना सम्पन्न भइको छ । जसअनुसार सभापतिमा विजयी शेरबहादुर देउवा समुहका पूर्णबहादुर खड्का र सभापतिमा पराजित डा. शेखर कोइराला समुहका धनराज गुरुङ विजयी

कांग्रेस उपसभापतिमा पूर्ण खड्का जितउन्मुख, गच्छदार र गुरुङबीच कडा टक्कर

काठमाडौं, २९ मंसिर : नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्काले अग्रता बढाएका छन् । खड्काले अरु उम्मेदवारभन्दा दुई सय मतले लिड गरिरहेका छन् । यहीँ अग्रता कायम रहे खड्काको जित सुनिश्चित छ

कांग्रेस उपसभापतिको निर्वाचनको मत परीणाम : (कसले कति पाए ?) खड्का र गच्छदारको अग्रता

पूर्णबहादुर खड्का-१६३४ विजयकुमार गच्छदार-१४४३ धनराज गुरूङ-१४३७ चन्द्र भण्डारी-१२५८ सुजाता कोइराला-४३८ महेश आचार्य-४१३ दिव्यश्वरी शाह- ११७

काँग्रेस महामन्त्री खड्काले शक्ति प्रदर्शन गर्दा दुई पूर्वमन्त्री पराजित

काठमाडौं, ८ मंसिर । नेपाली काँग्रेसको विधान अनुसार महामन्त्री पूर्णबहादुर खड्का स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । तर, उनी गृहजिल्ला सुर्खेतको क्षेत्रीय अधिवेशनमा सक्रिय भई उम्मेदवार बने । अत्याधिक मत ल्याई

कांग्रेस महामन्त्री खड्का दम्पती कोरोना संक्रमित, देउवापनि कन्ट्याक्ट-ट्रेसिङमा परे

काठमाडौँ, १० असोज। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का र उनकी पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको छ । खड्काले आज (आइतबार) सामाजिक सञ्जालमा ट्वीटरमार्फत कोरोना पोजिटिभ भएको जानकारी गराएका हुन् ।

कांग्रेसमा समाबेशी प्रतिनिधित्व सुनिश्चित: महामन्त्री खड्का

काठमाडौँ, १८ भदौ: नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको वडादेखि केन्द्रीय कार्यसमिति तहसम्म लोकतान्त्रिक प्रक्रिया मार्फत सबै तहका संरचनामा समाबेशी प्रतिनिधित्व सुनिश्चित हुने बताएका छन् । पार्टीको १४औँ महाधिवेशनका क्रममा

कोरोना नियन्त्रणमा प्रभावकारी काम हुन सकेन: महामन्त्री खड्का

काठमाडौँ, १० साउन: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारले कोरोना नियन्त्रणमा प्रशस्त समय पाए पनि प्रभावकारी रुपमा काम गर्न नसकेको बताएका छन् । काँग्रेसको तरुण विभागले आज

काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत

काठमाडौं, ३० साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय अनुशासन समितिको हालसम्मको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ । काङ्ग्रेस केन्द्रीय समितिको बुधबार बसेको बैठकमा केन्द्रीय अनुशासन