काठमाडौं, २४ जेठ : माओवादी केन्द्रकी सांसद पूर्णाकुमारी सुवेदीले पछिल्लो समय देशमा सामूहिक बलात्कारका घटना बढेको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेकी छन् ।