Logo

Tag: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

मन्त्रीको नाम टुंग्याउनुअघि पूर्वराष्ट्रपति भण्डारी भेट्न पुगे नवनियुक्त प्रधानमन्त्री ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३० असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न भण्डारीको निवास चपली गएका छन् । राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ओली पूर्व राष्ट्रपतिसँग

विस्तृत पढ्नुहोस
‘प्राकृतिक स्रोतको अत्यधिक दोहन नगरौँ’

काठमाडौँ, २३ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन, अविवेकी उपभोग र अव्यवस्थित विकास निर्माणका गतिविधि गर्न नहुनेमा जोड दिएकी छिन्। विश्व वातावरण दिवसका अवसरमा आज जारी गरेको

बृहत् राष्ट्रिय एकताका निम्ति अग्रसर हुन आह्वान

काठमाडौँ, १० जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छिन्

हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, १३ वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका अथक योद्धा रहेको बताएकी छन् । मनमोहन स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित मनमोहन अधिकारीको २५औँ स्मृतिसभामा अवसरमा आयोजित

पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाएर एमालेले जनसंगठनहरूको राष्ट्रिय भेला आयोजना गर्ने

काठमाडौं । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले जनसंगठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । एमाले केन्द्रीय कार्यालय, च्यासलमा बसेको संयन्त्रको बैठकले आगामी जेठ १६ र १७

पृथ्वीनारायण शाहले गरेको एकीकरणकै कारण नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,२७ पुस । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको नेतृत्व र मार्गदर्शनमा सुरु भएको नेपाल एकीकरणले मुलुकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेको बताएकी छन् । पृथ्वी जयन्ती

विकृति र विसङ्गतिविरुद्ध अभियान सञ्चालन आवश्यक छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौैँ, ९ मङ्सिर : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र हिंसा अन्त्यका लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्दै यस प्रकारका विकृति र विसङ्गतिविरुद्ध व्यापक

पूर्व राष्ट्रपति भण्डारीले भनिन्: नेम्वाङको निधनबाट पार्टी र राष्ट्रलाई अपूरणीय क्षति

काठमाडौं,२६ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताएकी छन्। ट्विट गर्दै उनले नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी

‘नेपाली क्रिकेटको विकासमा नयाँ सम्भावनाको ढोका खुलेको छ, पूर्वाधार निर्माण र खेलाडीमा लगानी बढाऊँ’

काठमाडौं,१९ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतविरुद्ध एसिया कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाली क्रिकेट टोलीलाई बधाई दिएकी छन् । सोमबार भएको नेपाल र भारतबीचको खेलमा नेपालले सम्मानजनक लक्ष्य

मदन भण्डारी रुपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान

काठमाडौँ, १४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउन्डेसनद्वारा स्थापित मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान गरेकी छन् ।  जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा

पूर्व राष्ट्रपति भण्डारीद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

काठमाडौं, ८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । पूर्वराष्ट्रपति भण्डारीले आज (शुक्रबार) राष्ट्रपति पौडेलका पुत्र चिन्तन पौडेलसँग टेलिफोन