काठमाडौं, ११ साउन । पत्नी हत्याका दोषी पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसलाउपर परेको पुनरावलोकन निवेदनमाथि आजबाट सुनुवाई हुने भएको छ ।
काठमाडौं, १० साउन । पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसला विवादमा परेको छ । रञ्जन ८ साउनमा थुनामुक्त भएपछि यसले राष्ट्रिय चर्चा पाएको छ । पत्नी हत्याका