दीपेश केसी: दुश्मनको समाजलाई ध्वस्त पार्ने १२ वटा सूत्रबारे वासिङ्टन पोष्टको सन् २०१८ को अगष्ट १९ को अंकमा लेख लेख्दै अमेरिकी लेखक एल टोड वुडले
काठमाडौँ, २७ पुस : आधुनिक नेपालको एकीकरणमा पु¥याएको महत्वपूर्ण योगदानको स्मरण गर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति नेपाल सरकारका तर्फबाट आज सम्मान व्यक्त प्रकट गरिएको छ । दुई सय ९८औँ पृथ्वीजयन्तीका अवसरमा
काठमाडौँ, २७ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीका अवसरमा उनीप्रति श्रद्धासुमन व्यक्त गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीमा शुभकामना व्यक्त गरेकी छिन्
काठमाडौँ, २७ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीको अवसरमा उनीप्रति श्रद्धासुमन व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीद्वारा आज यहाँ जारी सन्देशमा सम्पूर्ण
काठमाडौं, २७ पौष । आज पृथ्वीजयन्ती । आजभन्दा २९८ वर्ष अघि पृथ्वीनारायण शाहको गोरखामा जन्म भएको थियो । पृथ्वीनारायण शाहको नेपालको इतिहासमा विशिष्ट स्थान छन् । उनले नेपाल एकीकरण गरे
रिपोर्टर्स नेपाल, २६ पौष । नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाह साहसी मात्र थिएनन् दानवीर पनि थिए । राम्रो संस्कार, संस्कृतिक र प्रथालाई सम्मान मात्र गर्दैनथिए आफैमाथि लागू गर्थे । काठमाडौं
बेत्रावती, १७ पुस : बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा पु¥याएको योगदानको सम्मानस्वरूप उनीसहित गोर्खाली सेनाले एकीकरणको समयमा गोरखादेखि नुवाकोट हुँदै काठमाडौँसम्म पुगेको पदमार्गमा ‘एकीकरण टर्च’ ¥याली गरिने भएको छ ।
काठमाडौँ, १७ मंसिर । तत्कालीन राजा पृथ्वीनारायण शाहको सालिक सिंहदरबारको मूल ढोका सामुन्ने नठड्याइएको भए कहाँ हुन्थ्यो होला रु वास्तवमा त्यो सालिकलाई त्यहाँ राख्ने सुरुको निर्णय नै थिएन । निर्णय
आज इन्द्रजात्रा । पृथ्वीनारायाण शाहले काठमाडौंमाथि आक्रमण गरेको दिन हो । वि.सं. १८८५ मा काठमाडौंवासी इन्द्रजात्रा मनाइरहँदा शाहले घेरा हाली आक्रमण गरेको इतिहास छ । एकैपटक आक्रमण गरेपछि राजा जयप्रकाश
ज्ञानेन्द्र शाह, पूर्वराजा : सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताका
नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाह साहसी मात्र थिएनन् दानवीर पनि थिए । राम्रो संस्कार, संस्कृतिक र प्रथालाई सम्मान मात्र गर्दैनथिए आफैमाथि लागू गर्थे । काठमाडौं उपत्यकालगायत देशका मुख्य शहरहरुमा चल्दै
काठमाडौं, २७ पुस । आजकै दिन हो पृथ्वीनारायण शाहले खण्डित रुपमा रहेका ५२ वटा भन्दाबढि स-सना राज्यहरुलाई एकीकरण गरेर आधुनिक नेपाल निर्माण गरेको । आजको दिनमा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण