काठमाडौं, १९ पौष । नेपाल कम्युनिस्ट पार्टी विभाजित भई केपी शर्मा ओली र प्रचण्ड-माधव समूह बनेको छ । ओलीले प्रवक्ताबाहेकका पदाधिकारी सबैलाई यथावत राखेका छन्