पोखरा, ८ भदौ: कोभिड–१९ को जोखिम बढ्दै जाँदा आइसोलेशन वार्डको अभाव हुनसक्ने भन्दै महानगरपालिकाले पोखराका केही होटललाई ‘पे-आइशोलेशन’को रुपमा प्रयोग गर्ने तयारी गरेको छ ।