काठमाडौं, ३ असार । नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ। भन्सार कार्यालय नेपालगञ्जको तथ्याङ्क अनुसार गत वर्षको भन्दा चालु आर्थिक वर्षको वैशाखसम्म नेपालगन्ज नाका
काठमाडौं, ४ फागुन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। यसअघि दुई हप्ता पहिला भारतले नेपाललाई पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ सूची पठाएको थियो। भारतले नेपाल आयल निगमलाई पठाएको
काठमाडौं, १३ माघ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा विभिन्न विद्यार्थी संगठनले आन्दोलन गरिरहेका छन् । आज पद्यमकन्या क्याम्पसअघि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । हेरौं तस्विर :
काठमाडौं, कार्तिक २८ । नेपालमा १९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु भएको छ । २०५८ सालयता पेट्रोलियम पदार्थको उच्च माग बढ्दै गए पनि भण्डारण क्षमता बढाइएको थिएन ।
काठमाडौं, जेठ ८ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकानुसार मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट मंगलबार नौ सय ३२ किलोलिटर डिजेल आयात भएकामा एक हजार ६५१ किलोलिटर बिक्री भएको
काठमाडौँ, १९ वैशाख । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको कारोबारलाई अझ व्यवस्थित र पारदर्शी बनाउन नयाँ ऐन ल्याउने भएको छ । मन्त्रालयले प्रस्ताव मस्यौदा मन्त्रिपरिषद्मा पठाएको छ ।
काठमाडौ, १२ चेत्र । नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएशनले अतिआवश्यकका लागि मात्र पेट्रोलियम पदार्थ प्रदान गर्न आग्रह गरेको छ । सरकारको आग्रहानुसार अत्यावश्यकका लागि मात्र पेटोलियम पदार्थ वितरण गर्न पम्पहरुलाई
दैलेख, माघ ९ ।दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ । अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको सो सर्भेको काम
काठमाडौँ, २४ पुस । पेट्रोलियम पदार्थको अन्वेषणका क्रममा श्रीस्थान, नाभिस्थान, पादुकालगायत विभिन्न क्षेत्रमा तीन लाइनको सेस्मिक सर्भे गरिएको छ । १० लाइनमा सेस्मिक सर्भे भइरहेको पेट्रोलियम पदार्थ अन्वेषण टोलीले जानकारी दिएको
काठमाडौँ, १३ मंसिर । दैलेखको पेट्रोलियम पदार्थ अन्बेषण गर्ने क्रममा भौगोलिक कठिनाईका कारण काममा ढिलाई भएको छ । जमिनको करिव ४५ फिट मुनिबाट ड्रिलिङ गर्नुपर्ने भए पनि पहाडी भूगोलका कारण
काठमाडौँ, १० मंसिर। जनस्तरमा उत्तरतिरको छिमेकी मित्रराष्ट्र चीनबाट नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार गरिनुपर्ने माग भइरहेको छ तर समयमै ठोस नीति बनाउन नसक्दा चीनबाट सहज किसिमले पेट्रोलियम पदार्थ आयात गर्ने केरुङदेखि
काठमाडौँ, ५ मंसिर । निर्माणाधीन काठमाडौँ–निजगढ द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको छ । द्रुतमार्गमा पाइपलाइन बिछ्याउनका लागि गरिएको सम्भाव्यता अध्ययनले पाइपलाइन बिछ्याउन सम्भव देखिएको हो । नेपाल आयल निगमका प्रबन्धक भरत