एजेन्सी । पेरुमा पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ। पेरुको दक्षिणी प्रान्त क्यामानामा गएको पहिरोमा परी उनीहरुको ज्यान गएको हो। दक्षिणी प्रान्त
एजेन्सी । पेरुको संसद्ले निर्धारित समयभन्दा पहिले नै आम निर्वाचन गर्न राष्ट्रपतिले गरेको अनुरोध अस्वीकार गरेको छ। यो वर्षको डिसेम्बरमा आम निर्वाचन गर्न राष्ट्रपति डिना बोलुआर्टेले गरेको अनुरोध पेरुको कङ्ग्रेसले
एजेन्सी । पेरुको सरकारले हालैका हप्ताहरूमा कम्तीमा ४२ जनाको ज्यान लिने राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शनका कारण राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा आपतकालिन अवस्थाको घोषणा गरेको छ। तीस दिनको लागि
एजेन्सी। एक महिनाभन्दा लामो समयदेखि दक्षिण अमेरिकी देश पेरुमा जारी राजनीतिक अशान्ति साम्य हुने लक्षण नदेखिएको विश्लेषकहरूले बताएका छन्। पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थक र सुरक्षा बलबीच देशका विभिन्न भागमा भएका
लिमा [पेरु], २८ माघ: उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना
ब्युनस आयर्स [अर्जेन्टिना], २२ माघ: पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आरपीपी प्रसारकका अनुसार विमानले पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउनको लागि बोकेको थियो
१३ मङ्सिर : उत्तरी पेरुमा गएको ७.५ रेक्टर स्केलको भूकम्पमा परी दश व्यक्ति घाइते भएका छन् । यस भूकम्पको कारण ७५ घर धवस्त भएको जनाइएको छ । स्थानीय समयानुसार आइतबार
काठमाडौं, २५ भदौ । फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले पेरु माथि जित निकालेको छ । शुक्रबार बिहान पेरुलाई २–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार आठौं जित निकालेको
१४ भदौ: पेरुमा भएको डुङ्गा दुर्घटनामा परी २० भन्दा बढीको मृत्यु भएको छ । घटनामा परी अरु ५० भन्दा बढी यात्रु हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । अमेजन क्षेत्रको हुल्लाग
२५ कात्तिक: पेरुको संसदले राष्ट्रपति मार्टिन भिजकारालाई सन् २०१४ मा क्षेत्रीय प्रशासक रहेको समय घुस लिएको आरोपमा गरिएको महाभियोग प्रस्तावको पक्षमा संसद उभिएको छ । करिब आठ घण्टा चलेको महाभियोगको
एजेन्सी, २७ असोज । पेरुले विश्व सम्पदा सूचीमा परेको माछुपिछु सात महिनापछि खुलाएको छ । त्यो पनि मात्र एकजना पर्यटकका लागि । सात महिनासम्म माछुपिछु भ्रमणका लागि कुरेका जापानी पर्यटकका
एजेन्सी, १६ भाद्र । सन् २००५ मा गूगल म्याप्स शुरु गरिँदा विश्व अचानक साँघुरिन पुगेको थियो । यस प्रविधि मार्फत प्रयोगकर्ता पृथ्वीको झण्डै सम्पूर्ण भू–भागमा पुग्न सक्ने भएका छन् ।