१८ जेठ। पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको
८ जेठ । दक्षिण अमेरिकी राष्ट्र पेरुमा कोरोनाभाइरसबाट संक्रमितको संख्या एक लाख नाघेको छ भने तीन हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दक्षिण अमेरिकामा ब्राजिल र मेक्सिको
२३ वैशाख । भ्रष्टाचारको आरोपमा कारागारमा रहेकी पेरुकी विपक्षी नेत्री किको फुजीमोरी सोमबार तीन महिनाका लागि जेलमुक्त भएका छन् । राजधानी लिमास्थित महिला कारागारबाट जमानतमा बाहिरिने क्रममा नेत्री फुजीमोरीले मास्क
१४ वैशाख । कोरोनाभाइरसको संक्रमण रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित १७ जना प्रहरीको मृत्यु भएको अधिकारीहरु र स्थानीय मिडियाले जनाएका छन्
एजेन्सी, ३ चैत । कोरोना भाइरसको संक्रमणमा रोक लगाउन पेरु सरकारले संकटकालको घोषणा गरेको छ । पेरु सरकारले कोरोना संक्रमणको नियन्त्रण गर्न सम्पूर्ण सीमा समेत बन्द गर्ने घोषणा पेरुका राष्ट्रपति
२ फागुन । पेरुको लिमामा गत महिना भएको ग्याँस ट्याँकर बिस्फोटबाट मृत्यु हुनेको संख्या ३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जनवरी २३ मा करिब १० हजार लिटर
२२ पुस । पेरुमा भएको बस दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । सोमबार भएको सो दुर्घटनामा परी अरु ४० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । पेरुको
लिमा, १४ असोज (रासस-एएफपी) – पेरुका राष्ट्रपति मार्टिन भिजकाराले सोमबार संसद विघटन गरी ताजा निर्वाचनका लागि आह्वान गरेका छन् । पेरुमा लामो समयदेखि जारी संस्थागत संकटकै बीच राष्ट्रपतिले संसद भङ्गको
लुइस स्वारेजले पेनाल्टी खेर फाल्दा दुई पटकको विश्वकप फुटबल विजेता उरुग्वे पेरुसँग कोपा अमेरिका कप फुटबलमा पराजित भएको छ । शनिबार भएको क्वाटरफाइनलमा पेरुले पेनाल्टी सुटआउटमा उरुग्वेलाई पराजित गरेको हो
पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले घुस लिएको आरोपमा पक्राउ गर्न आफ्नो निवासमा प्रहरी पुगेपछि गोली हानी आत्महत्या गरेका छन्।आफैँलाई गोली हानेपछि उनलाई राजधानी लिमास्थित अस्पताल पुर्याइएको थियो।बहालवाला राष्ट्रपति मार्टिन भिस्काराले उनको
लिमा, १८ चैत । पेरुको राजधानी लिमामा आइतबार अबेर राती एउटा बसमा भएको आगलागीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ । लामो बाटोमा चल्ने यो
लिमा, २५ फागुन : पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिनु भएको जनाइएको छ ।