काठमाडौं, असोज १८। भारतबाट दशैं मनाउन घर फर्किएका ‘कालापहाडे’सँग पैसा असुली गरेपछि नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाको प्रहरी सेट नै परिवर्तन गरिएको छ ।