पर्यटन वर्ष २०२० को एकसय गन्तव्यभित्र परेको ओखलढुुङगाको पोकली झरनाको परिसरमा लोकदोहोरी प्रस्तुत गर्दै सञ्चारकर्मी तथा कलाकार कृष्ण कँडेल । तस्वीर : चन्द्रकला क्षेत्री
पर्यटन वर्ष २०२० को एकसय गन्तव्यभित्र परेको ओखलढुुङगाको पोकली झरनामा आन्तरिक पर्यटकको घुइँचो । तस्वीर : चन्द्रकला क्षेत्री
ओखलढुुङ्गामा पोकली झरना सेवा समाजद्वारा आयोजित सांस्कृतिक पर्यटन महोत्सवमा धनुुष खेल देखाउँदै स्थानीयवासी । तस्वीर : चन्द्रकला क्षेत्री
ओखलढुुङगामा पोकली झरना सेवा समाजद्वारा आयोजित साँस्कृतिक पर्यटन महोत्सवमा शेर्पा भेषभूषामा कला प्रस्तुुत गर्दै महिला । तस्वीर : चन्द्रकला क्षेत्री
पर्यटन वर्ष २०२० को एकसय गन्तव्यभित्र परेको ओखलढुुङगाको पोकली झरना अवलोकन गर्दै पर्यटक । तस्वीर : चन्द्रकला क्षेत्री
काठमाडौँ, १५ कात्तिक । कात्तिक १६ र १७ गते ओखलढुंगा पोकली झरना साँस्कृतिक महोत्सव हुने भएको छ । पोकली झरना क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देस्यले महोत्सवको आयोजना हुन लागेको हो ।