काठमाडौं, १८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा हानेको छ । आज (मंगलबार) अख्तियारले पोखरा महानगरको कागजातहरु नियन्त्रणमा लिएको हो ।
काठमाडौँ, १० चैत । पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिका सदस्यको जिम्मेवारी बाँडफाँट गरिएको छ । लेखा समितिका कामलाई प्रभावकारी बनाउन समितिको बैठकले जिम्मेवारी बाँडफाँट गरेको संयोजक झपट रानाभाटले जानकारी दिए।
अन्नपूर्ण (कास्की), २ फागुन । विगतमा नेपालमा आमसञ्चारका लागि कटुवाल प्रथा निकै उत्तम माध्यम थियो । कटुवालले दिएको सूचनाका आधारमा गाउँले भेला हुने र सो आवाजअनुसार उनीहरुले अन्य धेरै काम
काठमाडौँ,२३ भदौ । पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुईवटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगर प्रमुख धनराज आचार्य, वडानं ९
पोखरा, २३ वैशाख । ३० गते हुने स्थानीय चुनावका लागि उम्मेदवार मत माग्न घरघरै डुलिरहेका छन् । उम्मेदवारकाे अन्तिम नामावली सार्वजनिक भैसकेको छ । केही दिनपछि मौन अवधि सुरु हुन्छ
पोखरा, १९ वैशाख। नेकपा (एमाले) ले सबैभन्दा पहिले पोखरा महानगरको मेयरमा दीपक पौडेललाई टिकट दियो । उनलाई मेयर दिएपछि उपमेयरमा हालकै मन्जुदेवी गुरुङलाई दोहोर्यायो । पौडेलले टिकट पाएपछि एमालेकै नेता
पोखरा, १६ वैशाख । पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुईजनाले मनोनयन फिर्ता लिएका छन् । नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन्
पोखरा, ५ बैशाख । पोखरा महानगरको मेयर लगायतका पदमा सत्ता गठबन्धनका दुई दलबीच तालमेल टुटेको छ । मुख्य पदमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी दुवैले आफ्नो दाबी नछाडेपछि कांग्रेसले
पोखरा, ४ बैशाख । नेपाली कांग्रेस पोखरा महानगर कमिटीले मेयरका आकांक्षीलाई २५ हजार रुपैयाँ दर्ता शुल्क तोकेको छ । केन्द्रले गरेको सर्कुलर विपरित महानगरले चर्को शुल्क लिएको हो । समितिले
काठमाडौं, १ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री यज्ञबहादुर थापाले आगामी स्थानीय तहको निर्वाचनमा आफूहरु गठबन्धन गर्ने पक्षमा नै रहेको स्पष्ट पारेका छन् । उनले पोखरा महानगरपालिकाको हकमा
पोखरा, १७ चैत । लामो समयदेखिनिकै चर्चा र विवादको रुपमा रहेको पोखराकोे फेवाताललगायत नौ तालको मापदण्ड अन्ततः पोखरा महानगरले टुग्याङ्एको छ । बुधबार साँझ बसेको कार्यपालिकाको ५५औँ बैठकले फेवातालसहित नौवटै
गण्डकी, ७ मंसिर । लामो समयदेखि वृत्तिविकास र स्थायित्व नभएको भन्दै पोखरा महानगरपालिकाका स्थानीय तहतर्फका कर्मचारीले कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई ज्ञापनपत्र बुझाएका छन् ।