Logo

Tag: प्याज

प्रहरीले छापा मार्दा २१ हजार कीलो कालोबजारीको प्याज भेटियो

-रिपोर्टर्स नेपाल/संवाददाता

वीरगंज, १ पुस । अवैधरुपमा प्याज भण्डारण गरेको सूचनाको आधामार पर्सा प्रहरीले छापामारी गरी ठूलो परिमाणमा प्याज बरामद गरेको छ । बलिरामजी प्रसाद कलवारले वीरगंज–६

विस्तृत पढ्नुहोस
दुई महिनामा ५७ करोडको प्याज आयात,भारतले निर्यात रोकेपछि भदौमा थाेरै घट्यो

काठमाडौँ ९ असोज। चालु आर्थिक वर्षको दुई महिनामा ५७ करोड रुपैयाँको प्याज आयात भएको छ। भन्सार विभागको तथ्याँक अनुसार साउन र भदौ महिनामा ५७ करोड ७४ लाख रुपैयाँको सुकेको प्याज

बजार अनुगमनबाट बरामद प्याज खाद्य कम्पनीले बिक्री गर्ने

काठमाडौँ, ७ असोज: वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री वितरण गर्ने भएको छ । यही असोज

जफत गरिएको प्याज सर्वसाधारणलाई बेचिने

काठमाडौं, असोज ७ । कृत्रिम अभाव गराई कालोबजारी गरिरहेका व्यापारीबाट जफत गरेको प्याज सरकारले सर्वसाधारणलाई बेच्ने भएको छ । मंगलबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण

वीरगंजमा प्याजको मूल्य निर्धारण, प्रतिकेजी रु ७५

वीरगंज, ४ असोज । प्याजको कालोबजारी बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय, पर्साले प्याजको मूल्य निर्धारण गरेको जनाएको छ । आइतवार सामुदायिक प्रहरी सेवा केन्द्र मीनाबजारको सम्पन्न बैठकले प्याजको मूल्य निर्धारण

यसकारण बढ्यो प्याजको मूल्य, भारतले निर्यात नखोले अझै बढ्नसक्ने

काठमाडौं, २ असोज । कालिमाटी बजारमा आज प्याजको थोक मुल्य प्रतिकेजी ११० रुपैयाँ छ । तीन दिन अघि सम्म प्रतिकेजी ५० देखि ६० रुपैयाँमा पाइने प्याज रातारात मूल्यवृद्धि भई एक

प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील

लहान, १ असोज: भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन

एक किलो प्याजको मूल्य ३०० रुपैयाँ

काठमाडौं, फागुन ४ । सडक यातायात नजोडिएको हुम्लामा प्याजको मूल्य प्रतिकिलो ३०० रुपैयाँ पर्ने गरेको छ । हिउँदमा जिल्लामा प्याज उत्पादन नहुने र नेपालगन्ज तथा सुर्खेतबाट महँगो हवाइ ढुवानी भएर

सर्वसाधारणले प्याज खान छाडे

बाँके, १३ पुस : अहिले बजारमा प्याजको मूल्य आकाशिएको छ । अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगायसँगै दशैँको समयपछि नेपाली

भारतमा प्याज प्रतिकेजी भारु १५०

भारतमा प्याजको मूल्य प्रतिकेजी भारु १५० सम्म रहेको छ । शुक्रबार सबैभन्दा बढी कलकत्तामा प्रतिकेजी १५० भारुमा प्याजको विक्रीवितरण भएको हो । नयाँ दिल्ली र मुम्बईमा पनि प्याज प्रतिकेजी १२०

प्याजको विकल्पमा मेथी र जिरा

पर्वत, ३ पुस : प्याजको अभाव झेल्दै आएका पर्वतवासीले यसको विकल्पमा विभिन्न चीज प्रयोग गर्न थालेका छन् । मुख्यगरी तरकारीजन्य परिकार, मासुजन्य परिकार, अचार, मःम, चुकौनी लगायतमा प्याजको प्रयोग हुने

कृषकको दिन आयो, प्याज बेचेर करोडपति

प्याजको मूल्य बढेर किर्तिमान कायम गर्दा व्यापारी मात्र नभई किसानले पनि मनग्य फाइदा लिएका छन् । ऋणमा र्चुलुम्म डुबेका किसान करोडपति बनेका छन् । भारतको बैंगलोर नजिकै गाउँका एकजना किसान